बैज्ञानिकहरुले अन्तरिक्षमा "बिग बयाङ्ग" पछिकै सबैभन्दा ठुलो बिस्फोट भएको पत्ता लगाएका छन् । वैज्ञानिकहरूले अन्तरिक्षमा भएको विशाल विस्फोटको लागि प्रमाणहरू फेला पारेका छन् जुन पहिले देखेका कुनै पनि अन्तरिक्ष बिस्फोट भन्दा पाँच गुणाले ठूलो छ।
पृथ्वीबाट लगभग ३९० डिग्री प्रकाश वर्ष टाडा रहेको सुपरमिसिभ ब्ल्याक होलमा उक्त बिस्फोट भएको बैज्ञानिकहरुको आशंका छ । यो विस्फोटले ओफिचस ग्यालेक्सी क्लस्टरमा विशाल दन्ते छोडेको मानिएको छ ।
ब्लायक होल आकाशिय बस्तूलाई आफू भित्र निघ्लने शक्तिको लागी प्रख्यात छ तर यसले जेटको रूपमा विचित्र मात्रामा सामग्री र उर्जा निकालने क्षमता पनि राख्दछ ।