काठमाडौं\ रुसमा बुधबार ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । रुसको एक दैनिक पत्रीकाले सो घट्नाको पुष्टि गरेको हो ।
रसीया टुडे नामक सो पत्रीकाले रुसको सुदूर पूर्वी कुरिल टापुनजिकै बुधबार दिउँसो भूकम्प गएको जनाएको छ। भूकम्पबाट भएको क्षतीको विवरण भने आउने बाँकी नै रहेको छ ।